Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारत सरकारले सूचना प्रविधिको हार्डवेयर क्षेत्रमा ३० अर्ब भारतीय रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले २७ कम्पनीको लगानी प्रस्ताव स्वीकृत गरिएको जानकारी दिए । उनले कूल ४० यस्ता प्रस्ताव प्राप्त गरेको जनाए । सरकारले जारी गरेको विज्ञप्तिमा डेल, हेल्वेट पकार्ड, फक्सकनजस्ता कम्पनीले गरेका लगानी प्रस्ताव स्वीकृत गरिएको जनाइएको…