Live on
Your Voice, Your Power
जेनेभा- पाकिस्तानले दक्षिण एसियामा आफ्नो राजनीतिक प्रभाव विस्तारका लागि भाडाका सैनिक एवम् आतंककारी संगठनको प्रयोग गर्दै आएको एक जना शोधकर्ताले आरोप लगाएकी छिन् । स्विट्जरल्याण्डस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा बोल्दै ल्युस प्लेइडले राष्ट्रसंघले प्रतिबन्ध लगाएका आतंककारी संगठनहरु पाकिस्तानमा खुला रुपमा सक्रिय रहेको बताएकी हुन् । परिषदमा बोल्दै उनले जैश ए मोहम्मद, लस्कर ए तैएबाजस्ता…