युद्ध / शान्ति Archives | Page 2 of 22 | Khabarhub Khabarhub

युक्रेनको दोनेत्सकमा रूसी आक्रमण, कम्तीमा ११ को मृत्यु, ३० घाइते

काठमाडौं– रूसी सेनाको आक्रमणमा ११ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको दोनेत्सकमा पर्ने डोब्रोपिलियामा रूसले गरेको आक्रमणमा परी ११ जनाको मृत्यु भएको हो ।युक्रेनले आक्रमणबाट ११ जनाको मृत्यु र ३० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार शुक्रबार अबेर राति भएको आक्रमणबाट आठ आवासीय र एक प्रशासनिक भवनमा क्षति पुगेको…