Live on
Your Voice, Your Power
बेलायत- संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको निर्णय बदर भएको छ । बेलायती सर्वोच्च अदालतले प्रधानमन्त्री जोनसनको संसद निलम्बन गर्ने निर्णय अवैधानिक ठहर गर्दै बदर गरेको हो । जोनसनले सेप्टेम्बर पहिलो हप्ता पाँच साताका लागि संसद निलम्बन गर्ने निर्णय गरेका थिए । तर अदालतले संसदलाई रोक्नु गलत हुने भन्दै जोन्सोनको निर्णय अवैधानिक ठहर गरेको…