Live on
Your Voice, Your Power
एजेन्सी– बेलायतको राजधानी लण्डनका एकजना बिमारी एचआईभी भाइरसबाट मुक्त भएका छन् । स्टिम सेल उपचार पद्धतिबाट गरिएको उपचारबाट लण्डनका बिमारीलाई एचआईभी भाइरसबाट मुक्त गरिएको हो । ‘लण्डन प्यासेन्ट’ नाम दिइएका ती पुरुष बिरामीको पहिचान भने सार्वजनिक गरिएको छैन । बिरामीलाई सन् २००३ मा एचआईभी भाइरसको संक्रमण देखिएको थियो । पछि सन् २०१२ मा उनलाई रोग…