युरोप Archives | Page 22 of 133 | Khabarhub Khabarhub

युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार

काठमाडौं- पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी रहे पनि युक्रेनले युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई निरन्तरता दिइरहेका बेला युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो । रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासको लुहान्स्क क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ । रुसी–समर्थित…