Live on
Your Voice, Your Power
काठमाडौं- युरोपेली आयोगले रूसी जीवाश्म इन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना अघि सारेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा सम्बोधन गर्दै युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लाइनले योजना घोषणा गरेकी हुन् । रूसले युरोपको ४० प्रतिशत प्राकृतिक ग्यास र यसको आयातित तेलको २७ प्रतिशत आपूर्ति गर्दछ । बीबीसीका अनुसार उर्जा बेचेर रुसले युरोपबाट प्रतिवर्ष करिब ४…