अन्तर्वार्ता Archives | Page 10 of 75 | Khabarhub Khabarhub

सहकारीमा सरकारको नियन्त्रण अनुचित

कृष्ण तिम्सिना काठमाडौं– तीन वर्षयताको अनौपचारिक तथ्याङ्क हेर्ने हो भने पाँच हजारभन्दा बढी सहकारी संस्थाहरू बन्द भएका छन् । आखिर नेपालमा सहकारीहरू यति चाँडै किन सङ्कटमा परे ? २१ लाखभन्दा बढी ऋणीहरूलाई ८ खर्बभन्दा बढी ऋण प्रवाह गरेको र १० खर्बभन्दा माथिको कारोबार गर्न सफल भइसकेका नेपाली सहकारी संस्थाहरु यो ६ दशक लामो अभ्यासको लयबाट…