Live on
Your Voice, Your Power
संसद् भित्र वा बाहिर दिइने घृणात्मक राजनीतिक अभिव्यक्तिले समाजमा कस्तो असर पर्ला ? जनताका जनप्रतिनिधिका अभिव्यक्तिको असर कस्तो हुनसक्छ ? प्रतिनिधि सभाको बैठकमा सांसदले किन मर्यादित शब्दावली प्रयोग गर्न सकिरहेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलासँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश : संसदमा बोलिने घृणात्मक अभिव्यक्तिलाई तपाईं कार्यकर्ता, सांसदका हिसाबले कसरी…