Live on
Your Voice, Your Power
काठमाडौँ- वामपन्थी धारका दलहरु एकीकृत हुन सकिरहेका छैनन् । कम्युनिष्ट पार्टी सिद्धान्त र विचार भन्दा फरक रूपमा रहेको भन्ने आरोप लागेको छ । वाम शक्ति एक ठाउँमा आउने प्रयास गरिरहँदा यसलाई मिल्न नदिने शक्तिहरू सक्रिय रहेको बताइन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पछिल्लो सत्ता सहकार्य दुई महिनामै टुट्यो । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को…