Live on
Your Voice, Your Power
प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा पुग्दा केही सुधारका संकेत देखिएका छन्। महिला प्रहरी नेतृत्वको जिम्मेवारीमा उपत्यका ट्राफिक कार्यालय अगाडि बढ्दा आम सर्वसाधारणलेसमेत परिवर्तन महसुस गरेका छन्। काठमाडौँ उपत्यकाको सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा विभिन्न पक्षको भूमिका उत्तिकै हुन्छ। के एउटा ट्राफिक कार्यालयको मात्र काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन गर्न सक्छ ?…