Live on
Your Voice, Your Power
काठमाडौँ-नेपाली कांग्रेस आफैभित्र विभिन्न विवाद विवादमा रुमल्लिएको छ । कांग्रेसभित्रकै संगठन बलियो बन्न सकेको छैन । गुट उपगुटले एउटा प्रश्रय पाएको छ । कांग्रेसभित्रको झांगिदो गुटका कारण कतिपयले पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । मंसिरमा हुने चुनावको तालमेल, सबै कम्युनिष्टलाई मिलाएर लान सक्ने क्षमता र यसको औचित्यमाथि कांग्रेसभित्रैका नेताहरुको बुझाई कस्तो…