अन्तर्वार्ता Archives | Page 68 of 78 | Khabarhub Khabarhub

भूमण्डलीकरणले नेपाललाई धेरै अवसर दिएको छ, नेपाली युवाहरू धेरै प्रतिभाशाली छन्

नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वा जाभिय लेजे सन् २०१८ को सेप्टेम्बरमा नेपाल आएका हुन् । उनी नेपालमा आफ्नो कार्यकार पूरा गरेर अर्को जिम्मेवारीका लागि स्वदेश फर्कन लागेका छन् । उनले खबरहबका स्ट्राटेजिक एफेयर्स सम्पादक डा. प्रमोद जायसवालसँगको संवादमा नेपालमा आफ्नो आफ्नो बसाइ अत्यन्तै रोमाञ्चक रहेको र नेपाली जनजीवन बुझ्न पाएको बताए । नेपाली युवाहरू प्रतिभाशाली…