अन्तर्वार्ता Archives | Page 7 of 78 | Khabarhub Khabarhub

‘उद्योगले प्रयोग गरेको बिजुलीको रेकर्ड एमडीले राख्ने हैन’

प्रधानमन्त्री केपी शर्मा ओली लगायत अहिलेको मन्त्रिपरिषद्को स्वार्थ रहेको भनी विवादमा आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुलका सन्दर्भ यतिखेर ‘हटकेक’ बनेको छ । मुलुक चरम लोडसेडिङमा रहेका बेला पनि उद्योगीले चौबीसै घण्टा प्रयोग गर्न पाएको बिजुलीको अर्बौं रुपैयाँ महसुल कर्पोरेट र शासकको मिलेमतोमा पचाउन खोजिएको आरोप लागिरहेको छ । नेपाल विद्युत् प्राधिकरणको वर्तमान टीम सो…