Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सोल्टी काठमाडौंमा नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट एसयुभि आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार प्रोटोन इ.मास ५ ले हालसालै मलेसियाको प्रतिष्ठित ‘अलायान्ज डिएसएफ भिहेकल अफ द यिअर अवाड्र्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भिहेकल अफ द यिअर २०२६’ को उपाधि हासिल गरी अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको…