अटो Archives | Page 13 of 24 | Khabarhub Khabarhub

‘ग्रेट वाल मोटर्स’का प्रिमियम एसयूभी र पिकअप गाडी नेपाली बजारमा

काठमाडौँ– विश्वविख्यात अटोमोबाइल ब्राण्ड ‘ग्रेटवाल मोटर्स’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ। नेपालमा आफ्नो उपस्थिति ‘ग्रेटवाल मोटर्स’ ले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा एसयूभी वर्गमा ‘थर्ड जेन ह्याभल एच६’ र ‘ह्याभल जोलिअन’ छ भने, पीकअप वर्गमा ‘पोअर’…