अटो Archives | Page 21 of 24 | Khabarhub Khabarhub

विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने

काठमाडौं– गाडी उत्पादन कम्पनीहरुबीच विद्युतीय गाडी उत्पादनमा उत्साहजनक होडबाजी देखिएको छ । परिणामस्वरुप सन् २०२६ सम्म २ करोड ४६ लाख भन्दा बढी विद्युतीय गाडीको संख्या पुग्ने अुनमान गरिएको छ । फर्च्यून विजनेस इन्साइट्सले गरेको अनुसन्धान अनुसार सन् २०२६ सम्ममा विश्वभर विद्युतीय गाडीको संख्या झण्डै साढे २ करोड पुग्नेछ । उक्त अनुसन्धान अनुसार सन् २०१९ देखि…