Live on
Your Voice, Your Power
काठमाडौं– दुईपाङ्ग्रे सवारी उत्पादनमा अग्रणी कम्पनी हिरो मोटरकर्प लिमिटेडले नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ को बिक्री शुरु गरेको छ । हिरोले मंगलबार काठमाडौंमा डेस्टिनी १२५ लञ्च गरेको हो । डेस्टिनी १२५ स्कूटरको मूल्य नेपाली बजारमा भ्याटसहित २ लाख ६ हजार राखिएको छ । सो स्कूटरमा बाहिरैबाट इन्धन भर्ने प्रणाली, रिमोटबाट…