अटो « Khabarhub

लक्ष्मी हुण्डाईद्वारा ‘क्लिक टु बुक’ सेवाको सुरुवात

काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘क्लिक टु बुक’ सेवा सुरु गरेको छ। यसअन्तर्गत् ग्राहकले अनलाइनबाटै आफूलाई चाहिएको हुण्डाई गाडीको बुकिङ्ग गर्न सक्नेछन्। लक्ष्मी हुण्डाईले कोरोना भाइरसबाट सुरक्षित हुन सामाजिक दूरी कायम राख्दै लक्ष्मी हुण्डाई डटकमबाट उक्त सेवाको सुरुवात गरेको हो। यसभित्र गाडीको विभिन्न विशेषता, मूल्य, छुटलगायत जानकारी समावेश गरिएको छ।…