Live on
Your Voice, Your Power
काठमाडौं- सिजीले गर्मीलाई लक्षित गरी 'फ्रस्टलाइन' बजारमा ल्याएको छ । कम्पनीले नयाँ वार्षिक अभियान ‘एक्सपेरिएन्स लाइफ विद सीजी’अन्तर्गत यो नयाँ सिरिज सार्वजनिक गरेको हो । कम्पनीका अनुसार डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ फ्रस्टलाइन रेन्ज थप गरेको छ । यसका प्रमुख आकर्षणहरू यस प्रकार छन् : विशाल ट्याङ्की ( फ्रस्टलाइन ११० लिटर & ९५ लिटर): बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा…