Live on
Your Voice, Your Power
काठमाडौं- एनसेलले विद्यार्थीका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएकालगायत सबै विद्यार्थीलाई लक्षित यो अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने एनसेलले जनाएको छ । कम्पनीका अनुसार करसहित ३९९ रुपैयाँ र सो भन्दा माथिका मासिक शुल्कमा आउने यी प्लानहरूमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब,…