उपभोक्ता « Khabarhub

गोदरेज अप्लायन्सेसको उपभोक्ता अभियान : टी-२० वर्ल्डकप प्रत्यक्ष हेर्ने मौका

काठमाडौं- गोदरेज अप्लायन्सेसले 'सोचविचार गरेर छनौट गर्नुहोस्, सबैभन्दा ठूलो आवाज बन्नुहोस्' नामक विशेष उपभोक्ता अभियान नेपाली बजारमा सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मंचमा टिमले गरिरहेको प्रयासलाई देशव्यापी समर्थन र चियरअपले मनोबल बढाउँछ ।  कम्पनीका अनुसार यस अभियानको विशेषता भनेको आईसीसीटी-२० विश्वकपको एक खेल प्रत्यक्ष हेर्ने मौका हो । अभियान अवधिमा सहभागी हुने ग्राहकले मुम्बईको ऐतिहासिक वानखेडे…