उपभोक्ता « Khabarhub

हुलदङ्गाका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन

काठमाडौं– नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षति र असहजतालाई…