उपभोक्ता « Khabarhub

अर्थसंक्षेप : आयो ब्रोकर मर्ज गर्ने निर्देशिका, कार्यकर्ता भर्ती गर्न बन्द उद्योगमा पदाधिकारी नियुक्ति गरिँदै र २५ अंकले बढ्यो नेप्से

काठमाडौं- शेयर ब्रोकर कम्पनीहरूलाई मर्जर गर्न सहजीकरणका लागि नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी स्थापनादेखि नै व्यावसायिक रूपमा सञ्चालन हुन नसकेका र लामो समयदेखि बन्द रुग्ण उद्योगमा पदाधिकारी नियुक्ति गर्न खोजेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । नेपाल उद्योग परिसङ्घ ९सीएनआई० र थाई…