उपभोक्ता « Khabarhub

तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । साताको पहिलो दिन आज सुन तोलामा ७०० रुपैयाँ बढेको हो । त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ । बढेको नयाँ मूल्य अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको अन्तिम दिन तोलामा १ हजार ५ सय…