Live on
Your Voice, Your Power
काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३०…