उपभोक्ता « Khabarhub

बजार अनुगमन– खानै नमिल्ने तेलमा चिकेन फ्राईदेखि मिठाई भण्डारमा सिलसम्म

काठमाडौं–राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाइएको हो । चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाईएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र…