Live on
Your Voice, Your Power
काठमाडौं- सिजी इलेक्टोनिक्स् अन्तर्गत केन्ट ब्राण्डले विभिन्न किसिमका एयर प्यूरिफायरहरु नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । आधुनिक प्रविधिसहितको यो एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुवाँ, एलर्जेन, सूक्ष्म कण तथा हानिकारक तत्त्वहरूलाई…