Live on
Your Voice, Your Power
काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से बढेर २७८९.८५ विन्दुमा पुगेको छ । प्रि-ओपन सेसनमा दुई करोड ९२ लाख ९१ हजार रुपियाँ बराबरको एक लाख २० हजार ३३६ कित्ता शेयर कारोबार भएको छ । सो सेसनमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भन २६ वटा…