बैंक/वित्त « Khabarhub

बैंक तथा वित्तीय संस्थाले आजबाट सबैखाले सेवा सञ्चालन गर्दै

काठमाडौं- बैंक तथा वित्तीय निकायहरुले आज (शुक्रबार)बाट आफ्ना सबैखाले सेवा सञ्चालन गर्न थालेका छन् । सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकायलगायत बिभिन्न ४२ क्षेत्रलाई सेवा सञ्चालन गर्न अनुमति दिएपछि बैंक तथा वित्तीय संस्थाले आजबाट काम सुरु गरेका हुन् । बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक…