Live on
Your Voice, Your Power
काठमाडौं – बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको ऐन बैशाख २४ गते राजपत्रमा प्रकाशित भएसँगै अब चेक बाउन्समा नयाँ कानुन लागू भएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा भएको व्यवस्थामा संशोधन गरेर नयाँ व्यवस्था लागू भएको हो । संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स गर्ने प्रक्रिया, कारबाही र हदम्यादसम्बन्धी…