Live on
Your Voice, Your Power
काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी १५ प्रतिशत लाभांस दिने भएको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको १५५औँ बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँचसय रुपैयाँ बराबरको लाभान्स वितरणका लागि प्रसताव गरेको छ । बैठकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस…