बैंक/वित्त Archives | Page 41 of 130 | Khabarhub Khabarhub

कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं– कुमारी बैंकले काठमाडौँको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिकासँगको समन्वयमा नगरका महिला उद्यमीहरूलाई प्रशिक्षण सम्पन्न गरेको छ ।  बैंकले युसएडको साझेदारीमा 'देशै भरि वर्षे भरि' उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । वित्तिय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा…