बैंक/वित्त « Khabarhub

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने  

काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई बोनस दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीका सचिव क्रान्त श्रेष्ठका अनुसार चुक्ता पुँजीको ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँ बराबरको बोनस शेयर र…