बैंक/वित्त « Khabarhub

कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप र कर्जा प्रवाहमा रोक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्जलाई निक्षेप सङ्कलन र कर्जा प्रवाहमा रोक लगाएको छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै बैंकको वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै थप निक्षेप र कर्जा प्रवाहमा रोक लगाइएको जनाएको छ । बैंकले तोके बमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा अनुपात ४०।८५…