बैंक/वित्त « Khabarhub

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक लामालाई नगदसिहत सम्मान 

काठमाडौं– एनएमबी बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ। उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोनर्धनलाई नगद पुरस्कार पाँच लाख एक हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो। पलेशा गोनर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण…