Live on
Your Voice, Your Power
दाङ- कोरोना भाइरस सङ्क्रमणले थिलाथिला परेको बेला बढेको सुनचाँदीको मूल्यले व्यवसायी मारमा परेका छन् । चाडपर्व नजिकिए पनि सुनको मूल्य बढिरहेकाले कारोवार ठप्प हुँदा व्यवसायी मारमा परेका हुन् । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या पर्ने गरेको सुनचाँदी व्यवसायी संघ प्रदेश ५ का कोषाध्यक्ष लोकबहादुर स्वर्णकारले बताए । उनले भने, 'महान चाड नजिकिए पनि दिन प्रतिदिन…