Live on
Your Voice, Your Power
काठमाडौँ- श्रीलंकाको अवस्था आँखै अगाडि हेरिरहँदा नेपालमा पनि बीआरआई सम्झौता कार्यान्वयन गरेमा नेपाल गहिरो आर्थिक संकटमा फस्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । चिनियाँ ऋणले नै श्रीलंका आर्थिक रुपमा टाट पल्टेको भन्दै विज्ञहरूले अब आँखा चिम्लेर बीआरआईका विषयमा कुरा अगाडि बढाउनु हानिकारक हुने पनि उनीहरुको चेतावनी छ । आइएसएसआरले खबरहबमा आयोजना गरेको ‘नेपालमा विदेशी ऋण,…