Live on
Your Voice, Your Power
एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो। त्यस्तै, गत आर्थिक वर्षको १२ महिनामा नेपालबाट ३ खर्ब १५…