विविध « Khabarhub

अर्थसंक्षेप : ग्यास अभाव हटाउन प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गरिने, नेप्से दोहोरो अङ्कले घट्यो र गभर्नरको अनुपस्थितिमै अर्थमन्त्रीले गरे बैंकरसँग बैठक

ग्यास अभाव हटाउन सरकारले अब प्रतिमहिना ५० हजार मेट्रिक टन आयात गर्ने पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत् छलफल भएको छ । सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास…