विविध « Khabarhub

कोरोना भाइरसको त्रास देखाएर नुन कालोबजारी गर्नेमाथि कारबाही गरिने

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमणको त्रास देखाएर दैनिक उपभोग्य वस्तु नुन तथा चिनिको कृतिम अभाव देखाएर कालोबजारी गर्नेलाई सरकारे कारवाही गने भएको छ । नुनको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्नेमाथि कडा कारवाही गर्ने साल्ट ट्रेडिङ कपेरिशन लिमिटेडले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक व्रिजेशकुमार झाले नुनको खुद्रा मूल्यभन्दा…