विविध « Khabarhub

हिउँदे मकैको घोगामा दाना नलाग्दा किसान चिन्तित

बारा-  यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेपछि बारा जिल्लाका कृषक चिन्तित बनेका छन् । किसानले यसवर्ष हिउँदे करिब पाँच हजार ३५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको मकै खेती गरेकामा निजगढ, सिगौल, रतनपुरी, सिमरा, डुमनवाना, मनहर्वा कोल्हवी, सपही गरी करिब २०० हेक्टर क्षेत्रफलमा मकै बालीमा समस्या देखापरेको…