Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा भित्रिने वैदेशिक साहायत गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५६.४८ प्रतिशतले घटेको छ । चालू आर्थिक बषको पहिलो तीन महिनामा नेपाल भित्रने वैदेशिक सहायता प्रतिबद्धता १५ अर्ब ६८ करोड रुपैयाँमात्र रहेको छ । गत वर्षको सोही अवधिमा भने यस्तो प्रतिवद्धता २७ अर्ब ७६ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले…