विविध « Khabarhub

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू, साढे दुई वर्षमा बनिसक्ने

रसुवा–नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ । वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्ष (३० महिना) मा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात…