विविध « Khabarhub

भावी गभर्नरका लागि दौडधुप शुरु, को बन्ला नयाँ गभर्नर ?

काठमाडौं–सरकारको आर्थिक सल्लाहकारका रुपमा रहने नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले आगामी चैतमा अवकाश पाउँदैछन् । वर्तमान गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका विभिन्न व्यक्तिहरुले लबिङ शुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्ति गभर्नर बनाउने भनिरहेका बेला भावी गभर्नरका लागि लबिङ शुरु भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री केपी…