विविध « Khabarhub

बीमा शुल्क ४.२ गुणा बृद्धि

काठमाडौं– राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष सुरु भएको ३ महिनामा बीमाशुल्क ४.२ प्रतिशतले बृद्दि गरेको छ । संस्थानले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ४.२ गुणा र अन्य आयहरुमा समेत उल्लेख्य प्रगति गर्दा बचत रकममा ६६६ प्रतिशतको सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थानले ७८ करोड रुपैंया मात्रै बीमाशुल्क संकलन…