विविध « Khabarhub

ओली नेतृत्व सरकारको एक वर्षमा थपियो दुई खर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–८१ को एक वर्षको अवधिमा राज्यको सार्वजनिक ऋण दुई खर्ब बढीले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनको सुरुमा २४ खर्ब ३८ अर्ब ४८ करोड ८७ लाख सार्वजनिक ऋण गत आवको असार मसान्तसम्म २६ खर्ब ६९ अर्ब ५७ करोड ७० लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार…