Live on
Your Voice, Your Power
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा आएको बजेटबाट अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट छलफलमा अर्थमन्त्री वाग्लेले दशकौंदेखि थाँती रहेका समस्याहरू एउटै बजेटले पूर्ण रुपमा समाधान गर्न नसके पनि अर्थतन्त्रमा ठूलो सुधार गर्ने अपेक्षा गरिएको बताए । उनले धेरै…