विविध « Khabarhub

मिडियालाई ‘खोस्टो’ भन्दै विपक्षीलाई धम्की दिएर उम्किएलान् अर्थमन्त्री वाग्ले ?

काठमाडौं– बिहीबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध समाचार लेख्ने मिडिया र बोल्ने विपक्षीमाथि खनिए । उनले आफूविरुद्ध समाचार लेख्ने मिडियालाई 'खोस्टो' भन्दै विपक्षीलाई काण्डको छानबिन गर्ने धम्की नै दिए । अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटसँगै ल्याएको आर्थिक विधेयकमा पटक–पटक करका दर हेरफेर गरेको विषय उठेको छ…