Live on
Your Voice, Your Power
काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि औसत रूपमा ओरालो लागेको सेयर बजारमा मंगलबार मौद्रिक नीति जारी भएपछि फेरि भारी गिरावट आयो । पछिल्लो समयमा केही व्यवसायी र उद्यमीमाथि सरकारी पक्षले गरेको अनुसन्धानलाई लिएर बजार प्रभावित भएको भन्दै आएकोमा मौद्रिक नीतिपछि के फेरि पुँजी बजारका लगानीकर्ता तर्सिएका हुन् वा के कारणले पुँजी बजारमा फेरि दबाब पर्यो…